राखेप बारेको रिट स्थगित « Khabarhub

राखेप बारेको रिट स्थगित


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तिबारे परेको रिट स्थगित भएको छ । सर्वोच्च अदालतले आज सो रिटलाई पेसी नै नचढी स्थगित गरेको हो ।

सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार थुनुवा मुद्दा वा बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक राखेप सदस्यसचिव लगायतका अन्य रिट निवेदन स्थगित भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

खेलाडी संघले खेलकुद प्राथमिकतामा नपरेको गुनासोलाई भने सर्वोच्च अदालतले विषय वस्तुको गम्भीरताका आधारमा सुनुवाइ हुँदै गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

स्थगित भएका सबै मुद्दा आगामी सोमबारका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : २३ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका