स्पुतनिक लाइटलाई कोरोनाविरुद्ध प्रयोग गर्न भारतले दियो अनुमति « Khabarhub

स्पुतनिक लाइटलाई कोरोनाविरुद्ध प्रयोग गर्न भारतले दियो अनुमति


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले कोरोनाभाइरसविरुद्धको स्पुतनिक लाइटलाई प्रयोग गर्न अनुमति दिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थामा एक डोज लगाए पुग्ने स्पुतनिक लाइटलाई लगाउँन अनुमति दिएको हो । स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले रुसमा उत्पादन गरिको सो खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिएको ट्वीटमार्फत जानकारी दिए ।

सो खोप एक डोजमात्र लगाए पुग्ने रुसको दाबी छ । यो सगैँ भारतले कोरोनाविरुद्धको ९ वटा खोप अनुमोदन गरेको छ । जसमध्ये ३ वटा खोप त्यही उत्पादन गरिएको हो । अहिले सम्म १ करोड ७० लाख नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् ।

त्यहाँको ७६ प्रतिशत ज्येष्ठ नागरिकले कोरोनविरुद्धको खोप पाइसकेका छन् । ९९ प्रतिशत व्यक्तिले खोपको पहिलो मात्रा लगाएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : ४२ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४