सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन « Khabarhub

सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरीले विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन गरेको छ ।

सशस्त्रको मानवस्रोत निर्देशनालय भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो ।

भदौ ११ मा प्रकाशित विज्ञापन अनुसार फागुन १२ गते एपीएफ अस्पताल बलम्भुमा सञ्चालन गरिएको विशेष स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरू उत्तीर्ण भएको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ४२ बजे

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८