भिभोले दुई नयाँ स्मार्टफोन लन्च गर्दै « Khabarhub

भिभोले दुई नयाँ स्मार्टफोन लन्च गर्दै


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भिभोले वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएको दुई नयाँ स्मार्टफोन लन्च गर्दै छ ।

प्रत्येक मूल्य बिन्दूमा प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गर्न प्रतिबद्ध ब्रान्ड भिभोले प्रयोगकर्तामा रहेको अन्यौल हटाउन निर्बाध रूपमा लागिपरेको जनाएको छ ।

भिभोले चाँडै नै आफ्नो युवा उन्मुख वाई सिरिजअन्तर्गत–दुई उत्कृष्ट मोडल वाई ३३ एस र वाई ०१ सार्वजनिक गर्दै छ । वाई सिरिजले हालैका वर्षहरूमा आफ्नो लागि राम्रो नाम कमाएको छ । यी आगामी दिनमा सार्वजनिक हुन लागेका वाई सिरिज स्मार्टफोन नवीन सुविधाहरूको साथ आउने अपेक्षा गरिएको छ ।

यो स्मार्टफोनमा ५००० एमएएचको लामो समयसम्म टिक्ने ब्याट्री लाइफको साथ वाई ०१ अन–द–गो पुस्ताको लागि उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १२ : १७ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)