आज २०७८ साल चैत २४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत २४ गते बिहीबारको राशिफल


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल २४ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश:

२४ गते बिहीबार

मेष : आकस्मिक लाभ हुनेछ। व्यापार व्यवसायमा राम्रो छ। दाम्पत्य जीवनमा खटपट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृष : सोचेका तर रोकिएका काम बन्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा पुग्नेछ। व्यापार व्यवसायमा राम्रो छ।

मिथुन : झुठा आरोप लाग्नसक्छ। पुराना साथीभाइबाट राम्रो सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। शिव भगवानको स्मरण गर्नुहोला, यसले फाइदा गर्नेछ।

कर्कट : दिन राम्रो छ। स्वदेशमाभन्दा विदेशमा गरेको लगानीले फाइदा मिल्नेछ।

सिंह : हरेक क्षेत्रमा चर्चा हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। खुट्टा तान्ने बढ्नेछन्।

कन्या : खर्च बढ्नेछ। व्यापार व्यवसायमा लगानी गर्दा विवेक प्रयोग गर्नुपर्नेछल। दाम्पत्य जीवनमा खटपट हुनसक्छ।

तुला : रोगबाट मुक्त हुने योग छ। कुरा काट्नेहरु बढ्नेछन्। आफ्नो काम गर्दा सुनाउँदै भन्दा आफ्नै ढंगले गर्नु राम्रो हुनेछ।

वृश्चिक : दैनिकी राम्रो छ। धनसम्पत्ति जोगाउन ध्यान दिनुहोला। अनावश्यक खर्च बढ्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

धनु : संघर्ष गर्नुपर्नेछ। साथीभाइको सहयोगबाट गरेको काममा सफलता मिल्नेछ।

मकर : राम्रो कामको थालनी हुनेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षामा गरेको लगानीबाट ठूलो प्रगति हुनेछ।

कुम्भ : ठूलो काम गर्ने अवसर मिल्नेछ। धैर्य गरेर अगाडि बढ्नुपर्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

मीन : आजको दिन राम्रो छ। प्रगति हुनेछ। राजनीतिमा राम्रो छ। संगठनमा जिम्मेवारी प्राप्त हुनसक्छ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ५ : ४५ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’