एभर्टनमाथि बर्नलीको जित « Khabarhub

एभर्टनमाथि बर्नलीको जित


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई बर्नलीले ३-२ गोल अन्तरले हराएको छ ।

बुधबार राति भएको खेलको १२औँ मिनेटमा नाथन कोलिन्स र ५७ औँ मिनेटमा जे रोड्रिगेजले बर्नलीका लागि गोल गरेका थिए ।

एभर्टनका लागि १८औँ र ४१ औँ मिनेटमा रिचार्लीसनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलको ८५औँ मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै बर्नलीलाई ३-२ को जित दिलाए ।

यो जितसँगै २९ खेलबाट २४ अंक जोडेको बर्नली १८ औँ स्थानमा छ भने एभर्टन २५ अंक जोडेर १७औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ८ : १९ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै