‘नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स’ चैत २७ र २८ गते हुने « Khabarhub

‘नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स’ चैत २७ र २८ गते हुने


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स २०२२ यही चैत २७ र २८ गते काठमाडौँमा हुने भएको छ।

जानकी ग्लोबल फाउन्डेसन र नेपाल फिलिपिन्स चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा बैंकिङ, सेयर बजार, हाइड्रोपावरलगायतका विविध विषयमा कक्षा सञ्चालन हुनेछ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी गराइएको हो।

फाउन्डेसनकी प्रमुख जानकी गुरुङले नेपालमा लगानीको वातावरण बनाउन कार्यक्रमको आयोजना गरिएको बताइन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १० : २८ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज