ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार « Khabarhub

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दमक नगरपालिका–१० जहदामा बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अन्दाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन् ।

घाइते उनको उपचारको क्रममा दमक स्थित एडभान्स अस्पतालमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ साढे ५ बजे मे १ त ३७४६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । ट्र्याक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ११ : ४२ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको