कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल « Khabarhub

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको हो ।

शुक्रबार सम्पन्न अधिवेशनले महिला उपाध्यक्षमा रचना बुढाथोकी, सहसचिवमा राजु पाण्डे, सदस्यहरुमा माधव घिमिरे, दुर्गा वि.क. र नारायणप्रसाद दमासेलाई चयन गरेको छ ।

अधिवेशनमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कर्मचारीलाई रचनात्मक काम गर्न आग्रह गरे । घिमिरेले कर्मचारी र सेवाग्राहीबीचको सम्वन्ध कायम गर्न मिलनकेन्द्र सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ४२ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा