कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल « Khabarhub

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको हो ।

शुक्रबार सम्पन्न अधिवेशनले महिला उपाध्यक्षमा रचना बुढाथोकी, सहसचिवमा राजु पाण्डे, सदस्यहरुमा माधव घिमिरे, दुर्गा वि.क. र नारायणप्रसाद दमासेलाई चयन गरेको छ ।

अधिवेशनमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कर्मचारीलाई रचनात्मक काम गर्न आग्रह गरे । घिमिरेले कर्मचारी र सेवाग्राहीबीचको सम्वन्ध कायम गर्न मिलनकेन्द्र सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ४२ बजे

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक