आईपीएलमा आज पन्जाब र राजस्थान तथा लखनउ कोलकत्ता भिड्दै « Khabarhub

आईपीएलमा आज पन्जाब र राजस्थान तथा लखनउ कोलकत्ता भिड्दै


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार २ खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित वेन्खेडे स्टेडियममा आज हुने पहिलो खेलमा पन्जाब किङ्ग्स र राजस्थान रोयल्स अपराह्न पौने ४ बजे भिड्दैछन् । पन्जाब छैँटौँ जितको खोजीमा छ भने राजस्थान सातौँ जित निकाल्न चाहन्छ । पन्जाब १० अंकसहित तालिकाको सातौँ स्थानमा हुँदा राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ ।

पुणेमा हुने अर्को खेलमा लखनउ सुपर जायन्ट्स र कोलकत्ता नाईट राईडर्सबीचको खेल राति पौने ८ बजे हुनेछ । लखनउ आठौँ जितको खोजीमा छ भने कोलकत्ता पाँचौँ जित निकाल्न चाहन्छ । लखनउ १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने कोलकत्ता ८ अंकसहित तालिकाको आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ०३ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको