चीनमा शिक्षित बेरोजगार बढे, विश्वविद्यालयमा प्रदर्शन « Khabarhub

चीनमा शिक्षित बेरोजगार बढे, विश्वविद्यालयमा प्रदर्शन


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीपछि चीनमा शिक्षित बेरोजगार बढेका छन् ।

कोरोना महामारी आफूहरुले रोजगारी पाउन नसकेको भन्दै युवाहरुले देशका विभिन्न विश्वविद्यालयमा प्रदर्शन गरेका छन् ।

तियानजिन, नान्काई र बेइजिङ नर्मल विश्वविद्यालय, चाइना युनिभर्सिटी अफ पोलिटिकर साइन्स एन्ड ल, पेकिङ विश्वविद्यालयमा प्रदर्शन भएको हो ।

विश्वविद्यालयमा प्रदर्शन र धर्नामा उत्रिएकाहरुले कर्मचारीतन्त्रको विरोध गरेका छन् ।

कोरोना महामारीका कारणले उद्योग बन्द हुँदा ६.१ प्रतिशतले बेरोजगारी बढेको अप्रिलको तथ्यांक छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १ : २३ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि