‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल २०२२ को लागि पुर्वमा एक्टीभेसन « Khabarhub

‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल २०२२ को लागि पुर्वमा एक्टीभेसन


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल २०२२ को लागि पुर्वी क्षेत्रका विभिन्न शहरहरुमा जानकारी गराउने उद्देश्यले (एक्टीभेसन) कार्यक्रम सुरु गरिएको छ ।

नेपालको पुर्वी क्षेत्रमा भद्रपूर, कांकडभित्ता, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न शहरमा वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी गराउन निम्ति विधालयहरूमा एक्टिभेशन कार्यक्रम भईरहेको हो ।

यस कार्यक्रम मार्फत सयौँ विधालयका हजारौँ किशोरकिशोरीहरूलाई वाई वाइ ग्लोकल टिन हिरोको बारेमा जानकारी गराईने छ । ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो जहाँ किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने काम गरिन्छ ।

वाई वाई ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान गर्ने र उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ ।
वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौं संस्करणका लागि आवेदन पनि खुलीसकेको छ । प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आबेदन भर्न सक्ने छन् । यसबाहेक, आफुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन गर्न पनि सकिनेछ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १,२०२२ मा हुने अवार्ड कार्यक्रम सम्मेलन मार्फत घोषणा गरिनेछ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ५ : ४४ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि