'वाई वाई ग्लोकल टिन हिरो' नेपाल २०२२ को लागि पुर्वमा एक्टीभेसन | Khabarhub Khabarhub

‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल २०२२ को लागि पुर्वमा एक्टीभेसन


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल २०२२ को लागि पुर्वी क्षेत्रका विभिन्न शहरहरुमा जानकारी गराउने उद्देश्यले (एक्टीभेसन) कार्यक्रम सुरु गरिएको छ ।

नेपालको पुर्वी क्षेत्रमा भद्रपूर, कांकडभित्ता, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न शहरमा वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी गराउन निम्ति विधालयहरूमा एक्टिभेशन कार्यक्रम भईरहेको हो ।

यस कार्यक्रम मार्फत सयौँ विधालयका हजारौँ किशोरकिशोरीहरूलाई वाई वाइ ग्लोकल टिन हिरोको बारेमा जानकारी गराईने छ । ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो जहाँ किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने काम गरिन्छ ।

वाई वाई ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान गर्ने र उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ ।
वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौं संस्करणका लागि आवेदन पनि खुलीसकेको छ । प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आबेदन भर्न सक्ने छन् । यसबाहेक, आफुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन गर्न पनि सकिनेछ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १,२०२२ मा हुने अवार्ड कार्यक्रम सम्मेलन मार्फत घोषणा गरिनेछ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ५ : ४४ बजे

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ