विम्बल्डन : नाडाल सेमिफाइनलमा « Khabarhub

विम्बल्डन : नाडाल सेमिफाइनलमा


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको खेलमा उनले अमेरिकाका टेलर फ्रिट्जलाई हराएका हुन् ।

दोस्रो वरियताका नाडालले ११ औं वरीयताका टेलरमाथि जित निकालेर अन्तिम चारमा स्थान बनाएका हुन् ।

५ सेटमा लम्बिएको खेलमा नाडालले टेलरमाथि ३-६,७-५,३-६,७-५ र ७-६ (१०-४) को सेटमा जित निकाले ।

अब नाडालले फाइनल प्रवेशका लागि निक क्रिगोससँग खेल्ने छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : १७ बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत