खुल्यो डिभी चिट्ठाको आवेदन | Khabarhub Khabarhub

खुल्यो डिभी चिट्ठाको आवेदन


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।

गए राति ९ स् ४५ बजेबाट डीभीको आवेदन खुला भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

आवेदन २२ कात्तिकसम्म भर्न सकिने छ। दूतावासले डिभी आवेदकलाई चाँडै आवेदन दिन आग्रह गरेको छ।

आफ्नो आवेदनको जिम्मेवार स्वयं रहनुपर्ने दूतावासले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ०३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’