खुल्यो डिभी चिट्ठाको आवेदन « Khabarhub

खुल्यो डिभी चिट्ठाको आवेदन


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।

गए राति ९ स् ४५ बजेबाट डीभीको आवेदन खुला भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

आवेदन २२ कात्तिकसम्म भर्न सकिने छ। दूतावासले डिभी आवेदकलाई चाँडै आवेदन दिन आग्रह गरेको छ।

आफ्नो आवेदनको जिम्मेवार स्वयं रहनुपर्ने दूतावासले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ०३ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष