यी हुन् र प्रतिनिधिसभाका ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद « Khabarhub

यी हुन् र प्रतिनिधिसभाका ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आमनिर्वाचन २०७९ को अन्तिम नतिजा सार्वजनिक भएसँगै यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । निर्वाचनको तथ्यांकअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका ४४ जना उम्मेदवार निर्वाचित भएका छन्  भने ७१ वर्षदेखि ८५ वर्ष सम्मका १३ जना सांसद निर्वाचित भएका छन् । यस आमनिर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।  

५७ सिट जितेको कांग्रेसमा २० जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद छन् । यस्तै ४४ सिट जितेको नेकपा एमालेमा १२ जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद रहेका छन् । १८ सिटसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रमा एक जना मात्र उक्त उमेर समूहका सांसद छन् भने, नेकपा एकीकृत समाजवादीमा ४ जना, जसपामा १, राप्रपामा ३ सांसद सो उमेर समूहका छन् । 

यस्तै जसपामा एक, लोसपामा एक, नेमकिपामा एक र एक जना स्वतन्त्र सांसद उक्त उमेर समूहका छन् । 

१. ज्ञानेन्द्र बहादुर कार्की-६५ वर्ष
२. दिनेश कुमार उदव – ६१ वर्ष
३. महेन्द्र कुमार राय – ६३ वर्ष
४. रमेश रिजाल -६५ वर्ष
५. रामनाथ अधिकारी -६१ वर्ष
६. प्रकाशमान सिंह -६६ वर्ष
७. सन्तोष चालिसे -६४ वर्ष
८. राजेन्द्र कुमार केसी -६४ वर्ष
९. मोहन बहादुर बस्ने -६७ वर्ष
१०. शशांक कोइराला -६४ वर्ष
११. चन्द्रकान्त भण्डारी -६१ वर्ष
१२. सुरेन्द्रराज आचार्य -६४ वर्ष
१३. विनोदकुमार चौधरी -६७ वर्ष
१४. दिक्पाल कुमार शाही -६१ वर्ष
१५. पर्णबहादुर खड्का – ६६ वर्ष
१६. हृदयराम थानी -६२  वर्ष
१७. पुष्प बहादुर शाह -६१ वर्ष
१८. डिल्लीराज पन्त-६६ वर्ष
१९. दिलेन्द्र प्रसाद बडू -६८ वर्ष
२०. टेक बहादुर गुरुङ  – ६७ वर्ष

नेकपा एमाले

१. महेश बस्नेत -६२ वर्ष
२. सुवास चन्द्र नेम्वाङ -६९ वर्ष
३. देवँज घिमिरे-६६ वर्ष
४. केपी शर्मा ओली -७० वर्ष
५. भीमप्रसाद आचार्य – ६३ वर्ष
६. राम शंकर यादव -६१ वर्ष
७. लिलानाथ अधिकारी -६५ वर्ष
८. रघुवीर महासेठ -६१ वर्ष
९. कृष्णगोपाल श्रेष्ठ -६४ वर्ष
१०. पृथ्वी सुब्बा गुरुङ -६४ वर्ष
११. विष्णुप्रसाद पौडेल -६२ वर्ष
१२. बलराम अधिकारी -६२ वर्ष

नेकपा माओवादी केन्द्र 

१. पुष्पकमल दाहाल प्रचण्ड- ६६ वर्ष

नेकपा एकीकृत समाजवादी

१. माधव कुमार नेपाल -६९ वर्ष
२. राजेन्द्र प्रसाद पाण्डे -६६ वर्ष
३. अम्मर बहादुर थापा -६५ वर्ष
४. भानुभक्त जोशी -६३ वर्ष

जनता समाजवादी पार्टी, नेपाल

१. अशोक कुमार राई -६५ वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. दीपक बहादुर सिंह – ६१  वर्ष
२. विक्रम पाण्डे -६९ वर्ष
३. धवलशमशेर जबरा -६१ वर्ष

लोकतान्त्रिक समाजवादी पार्टी 

१. शरतसिंह भण्डारी-६८ वर्ष

नेपाल मजदुर किसान पार्टी

१. प्रेम सुवाल -६२ वर्ष

स्वतन्त्र

१. लालवीर चौधरी -६७ वर्ष

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : १४ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु