‘लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू’ « Khabarhub

‘लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू’


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राजविराजमा आज आयोजित एक कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् ।

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत दैनिक कार्यक्रम गर्दै आएको मूल समारोह समितिले गरेको लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तक्र्रिया कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लालदासले महिला हिंसा अन्त्यका लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नुपर्ने बताए। उनले सामाजिक सुरक्षालाई विशेष महत्त्व दिएर समानता कायम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा लैङ्गिक हिंसाविरूद्ध अभियानमा संलग्न अधिकारकर्मीलाई सम्मान गरिएको थियो । अन्तरक्रिया कार्यक्रमअघि हिंसाविरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले नगर परिक्रमा गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ३८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका