‘तिमी काठमाडौंको’मा आकाश, गरिमा र मन्दीप « Khabarhub

‘तिमी काठमाडौंको’मा आकाश, गरिमा र मन्दीप


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगुन फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा गायक रवी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको संगीत र एरेञ्ज छ ।

भिडियोमा आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरे फिचर्ड छन् ।

सुरज खड्काको प्रोडक्सन डिजाइन रहेको भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको छायांकन तथा सुदन खड्काको कोरियोग्राफी र निर्देशन छ ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक भिडियोमा दीपकमान श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा रोहन रम्तेल एसोसिएट कोरियोग्राफर छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १२ : ०६ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको