बालकोटमा ओली र कोइरालाको भेट « Khabarhub

बालकोटमा ओली र कोइरालाको भेट


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्ने नेता कोइराला आज साँझ ओली निवास बालकोट पुगेका थिए ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमसीसी सम्झौता र संसदमा एमालेको अवरोधका विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

ओलीलाई भेट्न बालकोट जानुअघि दुई नेताबीच टेलिफोन वार्ता भएको थियो ।

यसअघि अध्यक्ष ओलीले आइतबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालालाई भेटेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : २९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले