सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेट « Khabarhub

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेट


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत हउ यान्छीबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो राजदूत यान्छीले सभामुख निवास लैनचौर पुगेर सापकोटासँग भेटवार्ता गरेकी हुन् ।

उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको श्रोतले जनाएको छ ।

सभामुख र राजदूत भेटघाटबारे औपचारिक जानकारी भने दिइएको छैन ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ०१ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका