एमाले अध्यक्ष ओलीबाट अक्सिजन प्लान्टको उद्घाटन « Khabarhub

एमाले अध्यक्ष ओलीबाट अक्सिजन प्लान्टको उद्घाटन


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रवासी नेपालीबाट उपलब्ध गराइएको अक्सिजन प्लान्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा आएको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले प्लान्टको उद्घाटन गर्नुभएको हो ।

यो प्लान्ट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको सहयोगबाट स्थापना गरिएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ३८ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका