टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु « Khabarhub

टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा सोमबार बेलुकी टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डल रहेका छन् । 

गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जलेशवर स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

सोमबार बेलुकी साढे ७ बजे प्रदेश २–०२–००१ च ०८४१ नम्बरको टाटा सुमोले अनटेष्ट लेखिएको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : ५२ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला