माओवादी केन्द्र: वैत्यश्वर-काठमाडौँ सम्पर्क समितिको प्रशिक्षण « Khabarhub

माओवादी केन्द्र: वैत्यश्वर-काठमाडौँ सम्पर्क समितिको प्रशिक्षण


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रअन्तर्गत वैत्यश्वर–काठमाडौँ सम्पर्क समन्वय समितिको प्रशिक्षण तथा भेला सुरु भएको छ ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा समितिको प्रशिक्षण तथा भेला कार्यक्रम भइरहेको हो ।

कार्यक्रममा समितिका अध्यक्ष जयनन्द दाहाल, केन्द्रीय सदस्य देवी खड्का, केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री शालिकराम जमकट्टेल, केन्द्रीय सदस्य सरल सहयात्री, कुलबहादुर बुढाथोकी, दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष मिन घिमिरे, तत्कालीन गणत्रान्तिक मञ्चका अध्यक्ष दिपेन्द्र दाहाललगायत सहभागी छन् ।

कार्यक्रममा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उपस्थित महिलाहरूलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ३ : २३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि