आफ्ना नागरिकको उद्धारमा सघाउन औद्योगिक प्रतिष्ठानलाई भारतको आह्वान « Khabarhub

आफ्ना नागरिकको उद्धारमा सघाउन औद्योगिक प्रतिष्ठानलाई भारतको आह्वान


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा फसिरहेका आफ्ना नागरिकलाई सहायता गर्न एवम् राहत सामग्री उपलब्ध गराउन भारत सरकारले उद्योगहरुलाई आह्वान गरेको छ । हालै सम्पन्न औद्योगिक प्रतिष्ठानहरूसँगको अन्तरक्रिया कार्यक्रममा भारतको व्यापार तथा वाणिज्य मन्त्रालयले यस्तो आह्वान गरेको हो ।

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका छिमेकी देशहरू पोल्याण्ड, स्लोभाकिया, हङ्गेरी र रोमानियामा गरी ३० वटा जति भारतीय कम्पनी एवम् संगठनहरू सक्रिय रहेको बताइएको छ ।

यी संगठनहरुले ४०० स्वयंसेवक परिचालन गरी भारतीय नागरिकलाई बास, खाना र यातायात सेवा दिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘युक्रेनका छिमेकी देशहरु स्थित हाम्रा नियोग र भारतीय कम्पनीहरुसँग समन्वय गरी सबै भारतीयलाई युक्रेनबाट उद्धार गर्ने कार्यलाई अघि बढाइएको छ ।’ भारतीय अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : १९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय