लेस्टर बराबरीमा रोकियो, रोमा पराजित « Khabarhub

लेस्टर बराबरीमा रोकियो, रोमा पराजित


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपा लिग अन्तर्गत पहिलो लेगमा रोमा पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा रोमालाई बोडोईले २-१ गोल अन्तरले हराएको हो ।

अर्को खेलमा मार्सेलीले पीएओके एफसीलाई २-१ ले हराएको छ भने लेस्टर सिटीपीएसभीसँग गोलरहित बराबरीमा रोकिएको छ ।

अब दोस्रो लेग पीएसभीको मैदानमा आगामी अप्रिल १४ मा हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ४६ बजे

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र