जेलेन्स्कीको टिप्पणी– ‘युक्रेनमा फेरि दुष्ट पस्यो’ « Khabarhub

जेलेन्स्कीको टिप्पणी– ‘युक्रेनमा फेरि दुष्ट पस्यो’


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका छन् ।

 दोश्रो विश्वयुद्धमा जर्मनीको हारको वार्षिकोत्सव अर्थात विजय दिवसका दिन सम्बोधन गर्दै युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका हुन् ।

‘दुष्ट फर्केको छ । फेरि !’ जेलेन्स्कीलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

‘फरक शैलीमा, फरक नाराका साथ, तर उही उद्देश्यले ।’ उनले भने, ‘कुनै पनि दुष्ट जिम्मेवारबाट भाग्न सक्दैन, बंकरमा पनि लुक्न सक्दैन ।’

नाजी तानाशाह एडल्फ हिटलरले आफ्ना अन्तिम दिनहरू जर्मनीको राजधानी बर्लिनमा रहेको बंकरमा लुकेर बिताएका थिए । अन्त्यमा उनले आत्महत्या गरी प्राण त्यागेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ४४ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार