ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु « Khabarhub

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको बोदेबर्साइन नगरपालिका–७ को मुसहरी टोलमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो काम सकेर बेलुकी फर्किने क्रममा खेतको बाटोमा प्र.२–०१–००१ त. २००१ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई पोखरीमा पल्टिँदा ट्रयाक्टरको इन्जिनले च्यापेर चालक १९ वर्षीय स्थानीय शिव पौदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिए ।

उनको शवलाई कानुनी प्रतिक्रिया पुरा गरी दुर्घटना भएको ट्रयाक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता काफ्लेले भनाई रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ३० बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै