स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत सङ्ग्रह : प्रचण्ड « Khabarhub

स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत सङ्ग्रह : प्रचण्ड


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चुनावी सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत सङ्ग्रह भएको बताए ।

आज घोराहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अग्रगमन र प्रतिगमनको लडाईँ अझै नसकिएकाले गठबन्धनको महत्व भएको पनि जिकिर गरे ।

गठबन्धनको महत्व घोराहीले दिएको र यसलाई सार्थकता दिन माओवादी र नेपाली कांग्रेसका प्रमुख, उपप्रमुखलाई जिताउनुपर्ने उनले बताए ।

“गठबन्धनको महत्वलाई घोराहीले झल्काएको छ”, उनले भने, “घोराहीको राम्रो कामको सन्देश नेपालभर दिँदै आएका छौँ, अब जितेर देखाउन मात्रै बाँकी छ ।” हार्दिकताको सम्बन्ध, सहमति र एकताले नै गठबन्धन सफल हुनेसमेत उनले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : ५४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका