ओटीटीमा ‘मेजर’ « Khabarhub

ओटीटीमा ‘मेजर’


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षीण भारतीय फिल्म ‘मेजर’ ओटीटीमा रिलिज भएको छ । ओटीटी जायन्ट नेटफ्लिक्समा रिलिज भएको फिल्मले राम्रो प्रतिक्रिया बटुलिरहेको छ । सामाजिक सञ्जालमा फिल्मको चर्चा बढेपछि यसलाई हेर्नेको संख्या पनि बढेको छ । 

‘मेजर’ मा शहिद एनएसजी कमान्डो सन्दीप उन्नीकृष्णनको जीवनमा आधारित फिल्म हुनेछ। उन्नीकृष्णन मुम्बईमा नोभेम्बर २६ मा भएको आतङ्ककारी आक्रमणमा सहिद भएका थिए। यसपटक मुम्बईको ताज अट्याकलाई मेजर सन्दीपको जीवनीबाट देखाइएको छ । ‘मेजर’ को निर्माण तेलुगु सुपरस्टार महेश बाबुको कम्पनी जीएमबी इन्टरटेनमेन्ट, सोनी पिक्चर्स र ए प्लस एस मुभिजले निर्माण गरेका हुन्। 

फिल्मका निर्देशक शशि किरणले गरेका छन् । उनले फिल्ममा मेजर सन्दीपको जीवको अन्य पाटोलाई समेत फिल्ममा देखाउने प्रयास गरेका छन् । फिल्ममा मेजरको भूमिकामा अदिवी शेष छन् । अन्य कलाकारहरुमा साइ माञ्जेकर, प्रकाश राज, रेवन्ति, शोविता धुल्लिपल्ला रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ०० बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा