यस्तो छ आजको फलफूल र तरकारी मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल र तरकारी मूल्य


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारी मूल्य तोकेको छ।

जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ र मुडेको आलु ५४ रुपैयाँ रहेको जनाएको छ।

सेतो आलु ५१ रुपैयाँ, इमली १४६ रुपैयाँ, स्थानीय काउली, लोकल काँक्रो र रायोको साग ७५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरीलो ५०० रुपैयाँ, अकबरे खुर्सानी ९० रुपैयाँ र सुकेको खुर्सानी ४३० रुपैयाँ रहेको छ।

लोकल गाजरको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रुपैयाँ, टनेल गोलभेडा ४२ रुपैयाँ, लोकल गोलभेडा ३७ रुपैयाँ, लोकल घिउ सिमी ५५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३५८ रुपैयाँ, जिरीको साग ११० रुपैयाँ, झिगूनी ३७ रुपैयाँ र टाटे सिमी १०५ रुपैयाँ रहेको छ।

त्यस्तै, हरियो तरबुजाको औसत मूल्य प्रतिकेजी ५८ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, बचुवा र मुंगरी माछा २४५ रुपैयाँ, रहु माछा ३०५ रुपैयाँ, तामा १२६ रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, तोफु १०५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, तने बोडी, परवर र निबुवा ६५ रुपैयाँ, निउरो १०६ रुपैयाँ, पिँडालु ४८ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, भेडे खुर्सानी ५४ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ र रायोको साग ७५ रुपैयाँ रहेको छ।

लप्सीको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ, सुकेको चाइनिज लसुन २३६ रुपैयाँ, सुकेको नेपाली लसुन १५६ रुपैयाँ, हरियो लसुन १४० रुपैयाँ, लौका ५५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १७ रुपैयाँ, फूजी स्याउ २६५ रुपैयाँ, हरियो धनियाँ ४७५ रुपैयाँ र डल्लो फर्सी ५६ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : २५ बजे

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

जनकपुरधाम– धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै