पाकिस्तानको क्वेटामा ग्रेनेड आक्रमण, सात जना घाइते « Khabarhub

पाकिस्तानको क्वेटामा ग्रेनेड आक्रमण, सात जना घाइते


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान – बुधबार राति क्वेटाको खुरम–ए– दाद चोकमा अज्ञात मोटरसाइकल चालकहरूले ग्रेनेड प्रहार गर्दा एक महिला र एक नाबालिग बालिका सहित कम्तीमा सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका अनुसार सेफिर मस्जिद नजिकैको राउन्डअबाउटमा केही मोटरसाइकल चालकहरूले हाते ग्रिनेड प्रहार गरेपछि सात जना घाइते भएको र तीमध्ये तीनजना गम्भीर घाइते रहेको डनले रिपोर्ट गरेको छ । प्रहरी र अन्य कानून प्रवर्तन निकायका कर्मचारीहरू विस्फोटस्थलमा पुगेर घाइतेहरूलाई सिभिल अस्पतालमा लगिएको बताइएको छ । आक्रमणकारीहरू भने हालसम्म बेपत्ता छन् ।

कलानको इमामबारगाहको सुरक्षा गर्न खुरमए दाद चोकमा फ्रन्टियर कोरको चेक पोस्ट पनि रहेको थियो।

पाकिस्तानमा हालैका दिनहरूमा यस किसिमका आक्रमण र अराजकताका थुप्रै घटनाहरू सामना गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : २२ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो