राप्रपाद्वारा काठमाडौँको उम्मेदवारी टुंग्यायो « Khabarhub

राप्रपाद्वारा काठमाडौँको उम्मेदवारी टुंग्यायो


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ ।

निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो । 

जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरू

क्षेत्र नं १ प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेशसभा क-नवीन शाही
प्रदेशसभा ख- यज्ञ बहादुर शाह

क्षेत्र नं २ तिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेश सभा क- सुनील केसी
प्रदेश सभा ख -राजु विष्ट

क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेश सभा क- चुण्डी लामा
प्रदेश सभा ख- आनन्दराम थापा

क्षेत्र नं ४ प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क-ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख-पूण्यलाल श्रेष्ठ

क्षेत्र नं ५: प्रतिनिधिसभातर्फ डा.रामप्रसाद उप्रेती
प्रदेश सभा क- राजेन्द्र प्रजापति
प्रदेश सभा ख- नवीन खड्का

क्षेत्र नं ६ प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख- चिरागमान सिंह कुँवर

क्षेत्र नं ७ .प्रतिनिधिसभातर्फ ध्रुव विक्रम मल्ल
प्रदेश सभा क- रोजिना गुरुङ
प्रदेश सभा ख- लाल कुमार लामा

क्षेत्र नं ८ : प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेश सभा कस् केदार धमला
प्रदेश सभा ख ९ उद्धव थापा

क्षेत्र नं ९:  प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क ९ सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख ९ दिलीप कार्की

क्षेत्र नं १०: प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेश सभा क ९ उमेश सापकोटा
प्रदेश सभा ख ९ सूर्यबहादुर महर्जन

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : १२ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ