प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ ।

बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

 बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ११ : १२ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले