निर्वाचनको सर्वेक्षणको विधि र आधार प्रष्ट्याउन प्रेस काउन्सिलको निर्देशन « Khabarhub

निर्वाचनको सर्वेक्षणको विधि र आधार प्रष्ट्याउन प्रेस काउन्सिलको निर्देशन


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस काउन्सिल नेपालले निर्वाचनको सर्वेक्षणको विधि र आधार प्रष्ट्याउन र सबै उम्मेदवारको सन्तुलित प्रस्तुति राख्न निर्देशन दिएको छ । प्रेस काउन्सिलले दुवै पक्षकाे भनाइ समेटेर समाचार लेख्न समेत निर्देशन दिएका छ ।

काउन्सिलमा मंगलबार अनगुमन सुझाव समितिको बैठक बसेको थियो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा काउन्सिल र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सहभागी बैठकमा मत सर्वेक्षण गर्न हुने, नहुने, त्यस्तो सर्वेक्षणबारे जनतालाई पर्याप्त र विश्वसनीय आधार, कारण राख्नुपर्ने, नपर्नेबारे व्यापक छलफल भएको एक सहभागीले जानकारी दिए ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : ५२ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले