राष्ट्रपति सीद्वारा सेनाको प्रशिक्षण केन्द्र निरीक्षण « Khabarhub

राष्ट्रपति सीद्वारा सेनाको प्रशिक्षण केन्द्र निरीक्षण


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार केन्द्रीय सैन्य आयोग (सीएमसी)को संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरी कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मार्गदर्शक सिद्धान्तहरू कार्यान्वयन गर्ने नयाँ सीएमसीको अडान प्रदर्शन गरेका छन् । चीनको सीपीसी र सेनाको प्रशिक्षण र लडाइँ तयारीमा वृद्धिका निम्ति यो महत्त्वपूर्ण मानिएको छ ।

सीपीसी केन्द्रीय समितिका महासचिव, सीएमसीका अध्यक्ष र सीएमसी संयुक्त अपरेशन कमाण्ड सेन्टरका कमाण्डर–इन–चीफ समेत रहेका सीले सम्पूर्ण सेनाले लडाइँ तयारीका लागि आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नुपर्ने र आफ्ना सबै काम पूरा गर्नुपर्ने बताएका छन् । लड्ने र जित्ने क्षमता बढाउनु होस्, र नयाँ युगमा प्रभावकारी रूपमा आफ्नो मिसन र कार्यहरू पूरा गर्नुहोस्, सीले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : २९ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ