काठमाडौँको फर्निचर उद्योगमा चोरी गर्ने पक्राउ « Khabarhub

काठमाडौँको फर्निचर उद्योगमा चोरी गर्ने पक्राउ


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठस्थित फर्निचर उद्योगबाट सामान चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका–८ भंगालस्थित डीबी फर्निचरबाट मेसिन तथा अन्य सामान चोरी गर्ने उदयपुर डुम्रे घर भई बुढानिलकण्ठ बस्ने २१ वर्षीय नितेश मगर पक्राउ परेका हुन् ।

सोमबार पक्राउ परेका मगरलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

प्रहरीले मगरबाट रन्दा मेसिन, ग्रेन्डर मेसिन, ह्याक्स, ड्रिल मेसिन, सटर मेसिनलगायतका सामान बरामद् गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : २० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले