ब्राउन सुगरको धुलो जस्तो पदार्थसहित ३ जना पक्राउ « Khabarhub

ब्राउन सुगरको धुलो जस्तो पदार्थसहित ३ जना पक्राउ


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा ब्राउस सुगरको धुलो जस्तो देखिने पदार्थसहित तीन पक्राउ परेका छन् ।

मंगलबार महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले कपनको आकाशेधाराबाट २२ वर्षीय पासाङ छिरिङ शेर्पा, गोपीकृष्ण हलनजिकबाट २७ वर्षीय खगेस खत्री र तारकेश्वरको हिलेटोलबाट २४ वर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गरेको हो ।

उनीहरूको कोठामा खानतलासी गर्दा २२.८ ग्राम ब्राउन सुगरको धुलो जस्तो देखिने पदार्थ बरामद् गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : ४० बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले