ब्राउन सुगरको धुलो जस्तो पदार्थसहित ३ जना पक्राउ « Khabarhub

ब्राउन सुगरको धुलो जस्तो पदार्थसहित ३ जना पक्राउ


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा ब्राउस सुगरको धुलो जस्तो देखिने पदार्थसहित तीन पक्राउ परेका छन् ।

मंगलबार महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले कपनको आकाशेधाराबाट २२ वर्षीय पासाङ छिरिङ शेर्पा, गोपीकृष्ण हलनजिकबाट २७ वर्षीय खगेस खत्री र तारकेश्वरको हिलेटोलबाट २४ वर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गरेको हो ।

उनीहरूको कोठामा खानतलासी गर्दा २२.८ ग्राम ब्राउन सुगरको धुलो जस्तो देखिने पदार्थ बरामद् गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : ४० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि