विराट कोहलीले सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने « Khabarhub

विराट कोहलीले सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराट कोहलीले एक सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने भएका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तान कोहलीले दुई खेलको टेस्ट खेल्न लागेका हुन् । यो उनको एक सयौं टेस्ट हो ।

श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट र तीन खेलको टी–ट्वान्टी सिरिज हुनेछ ।

टेस्ट भने मार्च १२ बाट बैंग्लोरमा सुरु हुनेछ । टेस्ट सिरिज अघि टी–ट्वान्टी सिरिजका खेल हुनेछन् ।

पहिलो टेस्ट मार्च ३ बाट सुरु हुनेछ । यो खेललाई कोहोलीले महत्व दिएका छन् भने उनका प्रशंसकसमेत नजिकबाट हेर्न चाहन्छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : ०१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले