विश्वभर कोरोना संक्रमण दर घट्यो, मृतक र निको हुने बढे « Khabarhub

विश्वभर कोरोना संक्रमण दर घट्यो, मृतक र निको हुने बढे


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १७ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा २७ लाख ३९ हजार ८५० जना निको भएका छन् भने १० हजार ९९७ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणदर घट्ने क्रम सुरु भएपछि निको हुने र मृतकको संख्या केही बढेको छ ।

थपिनेमा जर्मनीमा २ लाख १२ हजार, ब्राजिलमा एक लाख ७१ हजार, रुसमा एक लाख ६५ हजार, अमेरिकामा एक लाख ४२ हजार, टर्कीमा एक लाख ११ हजार, इटलीमा एक लाख एक हजार र बेलायतमा ६६ हजार छन् ।

निको हुनेमा फ्रान्समा ४ लाख ३५ हजार, ब्राजिलमा २ लाख ५५ हजार, अमेरिकामा २ लाख ३८ हजार, इटलीमा एक लाख ६४ हजार, स्पेनमा एक लाख १६ हजार, जर्मनीमा एक लाख १५ हजार र बेलायतमा एक लाख १३ हजार छन् ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार २६१, ब्राजिलमा एक हजार १७१ र रुसमा ६९८ जना छन् ।

 

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : ३८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले