मुलुकभन्दा ठूलो गठबन्धन होइन– अध्यक्ष केसी (भिडियोसहित) « Khabarhub

मुलुकभन्दा ठूलो गठबन्धन होइन– अध्यक्ष केसी (भिडियोसहित)


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पारेका छन् ।

एमसीसीविरुद्धमा बुधबार काठमाडौँमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका बिरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताए ।

जनमोर्चाले गठबन्धन जोगाउनभन्दा मुलुकलाई जोगाउन लागि पर्ने बताए ।

उनले भने, ‘अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने काम गरेका छन् । एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठिक काम गरे । एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको छ । यस विषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्छ ।’

केसीले एमसीसीमार्फत अमेरिकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेको र नेपालको जलश्रोतलाई कब्जा गर्न खोजेको आरोप लगाए ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : ५४ बजे

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको