महिला हिंसा अन्त्यका लागि जुम्लामा हस्ताक्षर संकलन « Khabarhub

महिला हिंसा अन्त्यका लागि जुम्लामा हस्ताक्षर संकलन


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएको छ।

११२ ओैँ महिला दिवसका अबसरमा नेपाली सेनाको खेलमैदानमा हस्ताक्षर संकलन गरिएको हो। महिलाविरुद्ध हुने सबै किसिमका हिंसा अन्त्यको प्रतिवद्वतासहित झण्डै २ सयले हस्ताक्षर गरेका छन्।

अनौपचारिक सेवा केन्द्र ईन्सेक तथा मानव अधिकार रक्षक संजाल जुम्लाको आयोजनामा हस्ताक्षर संकलन गरिएको थियो।

संजालका अध्यक्ष राजबहादुर महत तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हस्ताक्षर संकलन कार्यक्रमको संयुक्त हस्ताक्षर गरि उद्घाटन गरेका थिए।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : १९ बजे

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।