संविधानमाथि अहिलेपनि प्रहार भइरहेको माओवादी अध्यक्ष प्रचण्डको दाबी « Khabarhub

संविधानमाथि अहिलेपनि प्रहार भइरहेको माओवादी अध्यक्ष प्रचण्डको दाबी

पार्टीभित्रकै गुटबन्दीले परिवर्तनको जस लिन नपाएको गुनासो


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिले पनि संविधानमाथि लगातार प्रहार भइरहको बताएका छन्। 

पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघ (प्रस्तावित) को केन्द्रीय तदर्थ समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधानमाथि प्रहार रोक्न आफूले सम्पूर्ण ध्यान केन्द्रित गरिरहेको बताएका छन्। 

प्रचण्डले पार्टीभित्रकै गुटबन्दी र अन्तरविरोधका कारण मुलुकमा भएको परिवर्तनको माओवादीले जस लिन नसकेको बताए । नेपालको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि पार्टीभित्रकै गुटबन्दी र अन्तरविरोधका कारण त्यसको जस लिन नसकेको बताए। 

प्रचण्डले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकाले पनि माओवादी कम्जोर बनेको बताए।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : २१ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि