आज २०७८ साल चैत २६ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत २६ गते शनिबारको राशिफल


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल २६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश:

मेष : बोलीमा ख्याल गर्नुपर्नेछ। राजनीति, सामाजिक क्षेत्र सामान्य छ। व्यापार व्यवसायमा भने उन्नति हुनेछ।

वृष :पुराना रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। आफन्तबाट ठूलो सहयोग मिल्नेछ। काममा सफलता मिल्नेछ।

मिथुन् : साथीभाइबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट :काममा सफलता मिल्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह :उत्साह बढ्नेछ। झन्झटिला व्यवहारबाट मुक्ति मिल्नेछ। प्रभाव बढ्नेछ। काम हुनेछन्।

कन्या : काममा सफलता मिल्नेछ। रोगको प्रकोप बढ्नेछ। दाम्पत्य जीवन सुमधुर बन्नेछ।

तुला : प्रगति ह्ुनेछ। काममा सफलता मिल्नेछ। झुठा आरोप लाग्ने सम्भावना छ।

वृश्चिक : साथीभाइको सहयोग प्राप्त हुनेछ। पठनपाठनमा आलश्य बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

धनु : खर्च बढ्नेछ। आफन्तबाट नै जोगिनुपर्नेछ। व्यवहार गर्दा अरुलाई धेरै विश्वास नगर्नुहोला।

मकर : असहयोग हुनाले चिन्ता बढ्नेछ। राजनीतिमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

कुम्भ : काममा ढिलासुस्ती हुनेछ। मन प्रफुल्ल रहनेछ। स्वास्थ्य सामान्य छ। शिक्षामा आलस्यता बढ्ने देखिन्छ।

मीन : खर्च बढ्नेछ। बोल्दा ख्याल गर्नुहोला। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम बढ्ने योग रहेको छ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ३३ बजे

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै

दोधारा चाँदनी- लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

महेन्द्रनगर– सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य

ड्रोनबाट यस्तो देखियो, गृहमन्त्री गुरुङले लिजमा लिएको भनिएको जग्गा

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा