न्युकासलमाथि सिटीको फराकिलो जित « Khabarhub

न्युकासलमाथि सिटीको फराकिलो जित


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युकासललाई ५-० गोल अन्तरले हराएको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले १९औं र ३८औं मिनेटमा गोल गरे ।

खेलको ६१औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटीको अग्रता तेब्बर बन्यो । ९०औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीको अग्रता ४-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० को जित दिलाए । जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

सिटीले ३५ खेलमा ८६ अंक जोडेको छ भने न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ०८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका