‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदै  « Khabarhub

‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदै 


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हुने पहिलो खेल स्वयम्भु क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच हुँदैछ ।

खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । स्वयम्भु आफ्नो पहिलो जितको खोजीमा छ भने समाज कल्याण चौथो जितको खोजीमा मैदान उत्रिनेछन्।

३ अंकसहित स्वयम्भु तालिकाको १३ औँ स्थानमा छ भने समाज कल्याण १० अंकसहित छैंटौँ स्थानमा रहेको छ ।

अर्को खेलमा स्पोर्ट्स एकेडेमी साँगा र झापा फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् । साँगा दोस्रो जितको खोजीमा छ भने झापा छैंटौँ जितको खोजीमा छ ।

साँगा ५ अंकसहित १०औँ स्थानमा छ भने झापा १६ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : १३ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर