माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु « Khabarhub

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान १० बजे बैठक सुरु भएको हो ।

केन्द्रीय समितिको बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्यको टुंगो लगाएपछि आज पहिलो बैठक बसेको हो ।

सो बैठकले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्युरोसमेत गठन गरेको थियो।

माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई पोलिटब्युरोमा समावेश गरेको छ ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : ०८ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण