नर्वेको राजधानी ओस्लोमा डेनमार्कस्थित नेपाली दूतावासको घुम्ती सेवा « Khabarhub

नर्वेको राजधानी ओस्लोमा डेनमार्कस्थित नेपाली दूतावासको घुम्ती सेवा


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेनमार्कस्थित नेपाली दूतावासले उत्तरी छिमेकी मुलुक नर्वेमा गरेको घुम्ती सेवाको आयोजना गरेको छ । नेपाली दूतावासले ई पासपोर्टको आवेदनका लागि घुम्ती सेवाको आयोजना गरेको हो ।

दूतावासले नर्वेसँगै स्विेडन र फिनल्याण्डमा पनि घुम्ती सेवा दिएको थियो ।

दूतावासका अनुसार घुम्ती सेवा स्वीडेनको राजधानी स्टकहोममा २ र ३ जुलाईमा, फिनल्याण्डको राजधानी हेलसिन्कीमा ४ र ६ जुलाईमा सम्पन्न भएको थियो । नर्वेको राजधानी ओस्लोमा ९ र १० जुलाइमा घुम्ती सेवाको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : १७ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति